Saturday, September 18, 2021

सर्वोच्चको फैसला न्यायप्रेमी जनताको जीत भएको प्रलेससम्बद्ध लेखक–साहित्यकारको ठहर

 



काठमाडौँ । प्रगतिशील लेखक सङ्घसम्बद्ध ५१ जना लेखक–साहित्यकारहरूले सर्वोच्च अदालको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी फैसलालाई जनताको जित भएको बताएका छन् ।

सर्वोच्चको फैसलाको तत्कालै कार्यान्वयनमा जोड दिइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ-

“सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलाप्रति हामी प्रगतिशील लेखक सङ्घका सम्बद्ध निम्न सदस्यहरूको ध्यानाकर्षण भएको छ ।

संसद विघटन विरुद्ध सङ्घर्षमा उत्रिएका सबै न्यायप्रेमी जनताको यो ऐतिहासिक जित हो । उक्त फैसलाको स्वागत गर्दै त्यसको कार्यान्वयनको सबै पक्षबाट अपेक्षा गर्दै देशको लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउन हामी माग गर्दछौँ ।”

प्रलेससम्बद्ध ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ–

१. गोपीरमण उपाध्याय, उपाध्यक्ष

२. समीर सिंह, महासचिव

३. प्रकाश थापामगर, सचिव

४. बाबुराम आचार्य, सचिव

५. मातृका पोखरेल, सल्लाहकार

६. अमर गिरी, सल्लाहकार

७. रामप्रकाश पुरी, सल्लाहकार

८. डा. बिन्दु शर्मा, सल्लाहकार

९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार

१०. डा. कृष्णराज अधिकारी, सल्लाहकार

११. आरएम डङ्गोल, सल्लाहकार

१२. मिश्र बैजयन्ती, सल्लाहकार

१३. डा. पुष्करराज भट्ट, सल्लाहकार

१४. इन्द्र रेग्मी, सल्लाहकार

१५. भेषमान गिरी, सल्लाहकार

१६. डा. गोविन्द आचार्य, सल्लाहकार

१७. तेजेन्द्र प्रसाई, सल्लाहकार

१८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य

१९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य

२०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य

२१. जनक रसिक, सचिवालय सदस्य

२२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य

२३. इन्द्र लामा, केन्द्रीय सदस्य

२४. नारायण मरासिनी, केन्द्रीय सदस्य

२५. बम बानिया, केन्द्रीय सदस्य

२६. नरेश न्यौपाने, केन्द्रीय सदस्य

२७. मिन राना, केन्द्रीय सदस्य

२८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य

२९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य

३०. राजेश विक, केन्द्रीय सदस्य

३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य

३२. जीवन शाही, केन्द्रीय सदस्य

३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य

३४. कमल कार्की, केन्द्रीय सदस्य

३५. पुरु लम्साल, केन्द्रीय सदस्य

३६. बोधकुमार घिमिरे, परिषद् सदस्य

३७. सुवास खनाल, परिषद् सदस्य

३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य

३९. कौशिला रिसाल, परिषद् सदस्य

४०. सुभास जिसी, परिषद् सदस्य

४१. हेमराज आश्रम, परिषद् सदस्य

४२. विजय राणा, परिषद् सदस्य

४३. बिनु केसी, परिषद् सदस्य

४४. केशवनाथ योगी, परिषद् सदस्य

४५. राम बसु, परिषद् सदस्य

४६. ऋतु केसी, परिषद् सदस्य

४७. ध्रुव गिरी, परिषद् सदस्य

४८. धर्मराज दानी, परिषद् सदस्य

४९. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य

५०. जगत् वाशिष्ठ, परिषद् सदस्य

५१. बाबा बस्नेत, परिषद् सदस्य

=================================

www.yugdarshan.com बाट साभार 

No comments:

Post a Comment